For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै

byDainik Nepalgunj
May 16, 2024
in News, मुख्य समाचार
0 0
0
प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै
Share on FacebookShare on Twitter

संघीय सरकारले राष्ट्रपति मार्फत आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि त्यसबारे टिकाटिप्पणी, धारणा, सुझाव र आलोचनात्मक विचारहरू व्यक्त भैरहेका छन् । अब प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम तयारीमा जुटिरहेको अवस्था छ ।

त्यसबीच, लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम कस्तो हुनुपर्ला ? आज बिहीबार नेपालगन्जमा लुम्बिनी प्रदेश सरकारका मन्त्री रत्न खत्री त्यसबारे छलफल गर्दैछन् । दैनिक नेपालगन्जको समन्वयमा इन्सेकले आयोजना गर्ने ‘लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारका सवाल’ विषयक बहसमूलक संवादमा प्रमुख अतिथिमा रूपमा प्रस्तुत हुने सामाजिक विकास मन्त्री खत्रीले आफुले नीति तथा कार्यक्रमका लागि बनाएको खाका र सरकारका लागि आवश्यक सुझाव संकलन गरिने बताए ।

‘नीति तथा कार्यक्रम बनिसकेपछि हुने छलफल भन्दा पूर्व परामर्शले महत्वपूर्ण भूमिका खेल्न सक्छ’, मानवअधिकारका सवालमा देशैभरी नीति तथा कार्यक्रमले समेट्नु पर्ने विषय आफ्नो चासो भएको जानकारी दिंदै इन्सेक नेपालगन्जका संयोजक भोला महतले भने, ‘त्यसका लागि सरोकारवालाहरू बीच सार्वजनिक सुनुवाई आयोजना गरेका हौं ।’

कार्यक्रममा मानवअधिकारकर्मी, पत्रकार, बारका प्रतिनिधि, विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वहरूको सहभागिता रहने आयोजक इन्सेक नेपालगन्जले जनाएको छ । कार्यक्रममा प्राप्त सुझावका आधारमा लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मानवअधिकारको सवाललाई प्राथमिकता दिइने विश्वास लिइएको इन्सेक प्रदेश संयोजक महतको भनाइ छ ।

इन्सेकले प्रदेश स्तरको राष्ट्रिय मानवअधिकार कार्ययोजना निर्माणका लागि लामो समयदेखि वकालत गर्दै आएको छ । ‘अरू प्रदेशले राष्ट्रिय मानवअधिकार कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइसक्दा पनि लुम्बिनी सरकारले पटक्कै चासो देखाएन’, बुधबार सामाजिक विकास मन्त्री खत्रीसँगको भेटमा इन्सेक प्रदेश संयोजक महतले भने, ‘त्यसका लागि मुख्यमन्त्री सहित सांसदहरूसँग बृहत छलफलको योजना बनाएका छौं ।’ महतका अनुसार, राष्ट्रिय मानवअधिकार कार्ययोजना निर्माणका लागि निरन्तर दबाब दिंदै आएपनि सरकारको प्राथमिकतामा नपर्दा मानवअधिकारका तमाम सवाल ओझेलमा पर्दै गएका छन् ।

‘राष्ट्रिय मानवअधिकार कार्ययोजना प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने सवाल हो’, महतले दैनिक नेपालगन्जसँग भने, ‘यसको आवश्यकता र संवेदनशीलताबारे निरन्तर एड्भोकेसी आवश्यक देखिएको छ ।’

Previous Post

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

Next Post

मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

Next Post
मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

    कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

    December 8, 2025
    उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी

    उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी

    December 8, 2025
    जडिबुटी उद्योगमा आगलागी

    नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

    December 8, 2025
    पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

    गोली हानी युवाको हत्या

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version