For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

संक्षिप्त नोट

byDainik Nepalgunj
May 17, 2024
in विचार
0 0
0
संक्षिप्त नोट
Share on FacebookShare on Twitter

वर्तमानमा औचित्य सावित गर्न वा गौरवशाली विगतबाट अहिले फेरि उर्जा पाउन हरेकले इतिहास स्मरण गर्ने गर्छन् । अझ मिथकलाई इतिहास र इतिहासलाई मिथक बनाउने प्रयास इतिहास व्यवस्थापकद्वारा गरिन्छन् । इतिहास बुझ्न इतिहासबोध आवश्यक हुन्छ, आजका आग्रह र विश्वासले मात्र हुँदैन । सभ्यताका विकास इतिहास मार्ग हुँदै बढ्छ । देश, समाज, राजनीतिक पार्टी वा व्यक्तिका आ–आफ्नै विगत हुन्छन् । विगत बन्नका आधार हुन्छन् । त्यही आधारमा वर्तमान बन्छ । विगतका गौरवता वर्तमानमा सार्थक बनाउँदै भविष्यको मार्गप्रशस्त गर्ने नै सफल हुन्छन् । त्यही विगतका शिक्षा, उर्जा, अभ्यास र गरिमा वर्तमानको आशा र सपना जगाउने आधार बन्ने गर्छन् । इतिहास एकैदिन तयार हुँदैन इतिहासका पृष्ठभूमिले नयाँ इतिहास खडा हुन्छ ।

यो बाँकेको कम्युनिष्ट आन्दोलनको संक्षिप्त नोट भएपनि वृहत अध्ययनको ढोका खोल्ने आधार भने हो ।

१) नयाँ मुलुक राणाहरूको विर्ता भएकाले बिर्तावाल, जमिन्दार, किसान, मोही किसान, कृषि मजदुर, पटवारी, तौला, कमैया विभिन्न श्रेणी हुने गथ्र्यो । बनको ठेक्का, भन्सारको ठेक्का, चरणबिर्ता, बिर्तावालले मालपोत तिर्न नसके बिर्ता जफत भएर लिलामी हुन्थ्यो । जहिले पनि जमिन्दार र किसानबीच टसल भैरहन्थ्यो । त्यसलाई लोकाभार किसान आन्दोलन पैदा भयो । किसानलाई विद्रोहमा उता¥यो । बढ्दो जिम्दार र किसानबीचको तनाव रोक्ने र समस्या हल गर्न ब्रम्ह शमशेर आयोगले २००३ सालमा नयाँ मूलक भ्रमण पनि ग¥यो ।

२) राणा विरोधी संघर्ष र दशरथचन्द चन्द आश्रमको रुपैडिया केन्द्रिय कार्यालयका सलामी परेड,अध्ययन सामाग्री र भूमिका अध्ययन आवस्यक हुन्छ । दशरथचन्द आश्रमका दुधुवा, जरुवा, मझगवा, कतरनियाका सीमा क्षेत्रमा थिए । कांग्रेस भित्रको नरम दल र गरम दल । २००७ साल माघ १६ गते बुधवार राणाशासनको नेपालगन्ज किल्ला ढल्यो ।

३) किसान आन्दोलन चर्कँदा पूर्वमा खडैचा, सन्तलियाका मुलायम बेहना र पश्चिममा पेडारीका बैजनाथ थारुको नेतृत्वमा किसान र जमिनदारबीच संघर्ष चल्दै गए । जमिन्दारहरू संगठित भए । जिम्दार संगठनमा खडगबहादुर मल्ल, हरिवंश शर्मा, फत्तेजंग शाह, लखनउका वकिल गोविन्दमोहन श्रीवास्तव – (बन्जोड गाँउ, इन्द्रपुरका जिम्दार ), नन्दकिशोर ‘महाराज’, हरिहर शर्मा उपाध्याय गौतम ( बाँके बर्दिया, कपिलवस्तु , गुल्मी, अर्घाखाँची र नुवाकोट गरेर १६ हजार बिघाभन्दा धेरै जमिनका जमिनदार)

४) भारतीय सेना र बैजनाथ थारू

जमिन्दारहरूको संगठन नानपारामा बसेर ‘नेपालमा कम्युनिस्टहरूले कब्जा गर्न थाले’ भनेर भारतीय सत्ता उचाल्न थाले । भारतीय सेनाको मद्रासी रेजिमेन्ट २००७ साल चैत्र २९ गते राजापुरदेखि कटकुइयासम्म एकैपटक आक्रमण ५४ घण्टा रह्यो । सयौँ किसान र नेता गिरफ्तार भए । गिरफ्तारमा बाबुकृष्ण शर्मा, ललितचन्द, गोपालबहादुर श्रेष्ठ, बदलुराम नेपाली, प्रेमलाललाई २००८ साल वैशाख ४ गते बहराइच (भारत) चलान ग¥यो । यातनाबाट वैशाख ४ मा पेडारीका बैजनाथ थारुको मृत्यु भयो । थप मृत्यु हुँनेमा उचुवाका दुलारे पण्डित र धम्बोझीकी राजाराम कुर्मी पनि रहे ।

५) कम्युनिष्ट पार्टीको गठनः नेपालगन्जमा कम्युनिष्ट – कम्युनिष्ट पार्टीको पहिलो सचिव रूप सिंह सिजापति हुन । सिजापति सुदूरपश्चिमाञ्चल राणा विरोधी सशस्त्र संघर्षका मुख्य कमान्डर र सहिद भीमदत्तका पनि नेता हुँन । पश्चिम नेपालमा २००८ मा गठन भएको कम्युनिष्ट पार्टीको नेपालगन्ज पहिलो शाखा हो । पहिलो कमिटी सदस्यमा पूर्णमान आजाद, वी. विकास, मोहनबहादुर पछाई, रामकृष्ण मानन्धरहरु रहे ।

६) डा.के.आइसिंहको सिंहदरवार विद्रोह पछि नेकपा माथि प्रतिबन्ध लाग्यो । पार्टी किसान संघर्ष मार्फत सक्रिय बन्यो । त्यसका असर बाँकेमा पनि देखिए ।

७) नेपाली कंग्रेसका मधेस तराईबाट पहिलो केन्द्रिय सदस्य कुवर कल्लु सिह नेपालगन्जका थिए । उनलाई किसान आन्दोलनको पक्षमा रहेको कारण जेठ १०–१३, २००९ नेपाली काँग्रेसको पाँचौँ महाअधिवेशनमा उनलाई कम्युनिष्ट भएकोमा निस्कासन मात्रै गरिएन, गिरफतार पनि गरियो । त्यपछि नेपालगन्जमा राणा विरोधी बिद्रोहको नेतृत्वगर्ने बाबुकृष्ण शर्मा, कुवर कल्लु सिह, मुलायम बेहनाहरु नेपाली कंग्रेसबाट अलग्गिए ।

८) भीमदत्त पन्तको हत्या र किसान आन्दोलन मत्थर हुन थालेपछि कृष्णशंकर अयंगरको (तेलंगना किसान विद्रोह दवाइएपछि अयंगर ब्रम्हदेव मण्डी साधुको भेषमा सक्रिय थिए, भीमदत्तको किसान आन्दोलनका प्रणेता पनि ) पार्टी सचिव सिजापतिलाई भेटेर आन्दोलन चर्काउने प्रयास गरे ।

९) १५ सालको संसदीय चुनावः पार्टी सचिव रुपसिह सिजापति संसदीय क्षेत्र न ६३ वाट उम्मेदवार बनेर ७ सय ६ मत प्राप्त गरे । विजेता नेपाली कंग्रेसका ललितचन्द ७ हजार २ सय २३ मत प्राप्त गरेका थिए । १०) संसदीय व्यवस्थालाई राजा महेन्द्रले अपदस्थ गरेपछि रुपसिह सिजापतिको पनि गिरफ्तारी भयो । उनी २ वर्ष २५ दिन नेपालगञ्ज जेलमा रहे । नेपालगञ्जका सबभन्दा धेरै समय जेल रहने र कागज नगरी छुट्नेमा सिजापति मात्रै हुँन । रिहापछि उनी राजनीतिमा सक्रिय भएनन् । लेखापढी गरेर जीवन निर्वाह गरे । पञ्चायत वा गाउँफर्कको शरणमा भने गएनन् ।

११) सिजापतिको गिरफ्तारीसंगै पार्टी गतिविधि शिथिल भयो । कतिपय नेताहरू पञ्चायती शरणमा पुगे ।

दोश्रो चरण

१२) दरभंगा प्लेनमको विवाद, डा. केशरजंग रायमाझीको भूमिका र पार्टी विभाजनले बाँकेको कम्युनिष्ट आन्दोलनमा कुनै प्रभाव पारेन ।

बाँके कम्युनिष्ट पार्टीको दोस्रो चरणको सुरुवात पुनर्वास र बसाइसराईसंगै सुरु हुन्छ । त्यसको अगुवाइ सत्यदेव भट्टराई, दुर्गाप्रसाद शास्त्री, बाबुराम गौतम, र नन्दलाल रोकायहरुले गर्छन । पुनर्वास कम्युनिष्ट गतिविधिको केन्द्र बन्छ । २०२३ को तुल्सीलाल र पुष्पलालको विवादले भने पार्टीलाई असर पार्यो । टियलको कुन बाटो ? र पियलको मूल बाटोमा विवाद, सत्यदेव भट्टराईका स्वास्थ्य उपचार र टियलको सामीप्यता भयो भने अरुहरू पियल पक्षधर रहे । दोस्रो चरणको बाकेको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक जेल पर्ने नरेश विक्रम थापा हुँन । थापा सत्यदेव भटटराईको घरबाट २०२८ माघमा गिरफतार परेर ९ महिना बाँके कारगारमा रहे । ा

१३) लुम्बिनी अञ्चलमा सबैभन्दा ठूलो आन्दोलन २६ कात्तिक २०३० मा भएको थियो । हर्रेबर्रेको अर्घाखाँची घटना २८ फागुन २०३० को हो । त्यसका छिर्काले पुनर्वासलाई ततायो । भूमिगत कार्यकर्ताको सेल्टर बन्यो । त्यसको उर्जा थप्न सशस्त्र संर्घष तयारीमा हतियार जोहो गर्ने, गुरिल्ला ड्रेस तयार भए । कमान्डर रञ्जित गुरुगले प्रशिक्षण र गुल्मी सेबोटेज कार्यक्रम बनेर स्क्वाड मोभ पनि भयो । तर एक्सन सफल हुन सकेन, लमही एक्सन पनि सफल नभएको र ठूरिया जङ्गलमा केही योद्दा मारिएको बाबुराम गौतमको भनाई छ । पर्लयहाग सुव्वासंग २५ राउडको यसयमजी समेत थियो । पुष्पलाल समूहले अर्घाखाँचीदेखी कन्चनपुरसम्म भूमिगत आफनै सञ्चार संजाल (हुलाक)पनि सञ्चालन गरेको थियो ।

१४) केन्द्रिय न्यूकल्सको पर्चा

१५) गणेशनिधी र नेपालगन्ज । स्वर सामहिक संगालो नामक पत्रिका पहिलो कमयुनिष्ट अगुवाईको पत्रिका बन्यो भने महेन्द्रराज शर्मा यसका सम्पादक रहे ।

१६) चौथो महाधिवेशनको संगठन । हरिभक्त कंडेल नेकपा चौथो महाधिवेशन, मसाल, मशाल, एकता केन्द्र नेकपा माओवादीका केन्द्रिय नेता हुन ।

१७) विद्यार्थी संगठन र शिक्षक संगठन पार्टीका कार्यकर्ता उत्पादन गर्ने नसर्री बन्थे ।

१८) नेकपा मालेको प्रवेश, गठनः मुकेश चालिसे, गोबिन्द कोइराला, इन्द्रकमल थापा, चन्द्र बहादुर ठकुरी, देवेन्द्र घिमिरे, बद्री कोइराला दिवाकर शर्माहरु रहे । प्लिब नामक पत्रिका प्रकाशन भयो ।

१९) दशरथपुर किसान संघर्ष (१५ जेष्ट २०३६, दशरथपुर काण्ड) असर र बिद्रोहका अगुवाहरु पुनरवासमा आश्रय लिए । त्यसले बाँके कम्युनिष्टलाई उर्जा मिल्यो ।

२०) पुनर्वास क्षेत्रबाट मार्क्सवादीको पञ्चायत हस्तक्षेप क्रमशः नन्दलाल पुनर्वास क्षेत्र कम्युनिष्ट आधार क्षेत्र बनेको थियो । राधापुर,सितापुरमा देखि नै मार्क्सवादीको नेतृत्व रह्यो ।

२१) मशालको धौलागिरी नाटक प्रसङ्ग

२२) रनियापुर, घिया किसान संघर्ष

२३) शिक्षक संघर्ष

२४) चौथो महाधिवेसनको फुट र असर

२५) रामराजा प्रसाद सिहको नेतृत्वको बमकाण्डका प्रभाव र त्यसको प्रभाव (२०४२)

२६ )मालेको आन्तरिक विवादले पारेको असर

२७ ) राष्ट्र बैकमा कार्यरत दिवाकर शर्माले जागिर परित्याग गरि ०४३ को पञ्चायत चुनावमा जनपक्षीय उम्मेदवारका रुपमा नेकपा मालेको तर्फबाट प्रतिष्पर्धामा उत्रिए । उनको चुनाव चिन्ह गाग्रो थियो । १ हजार ५ पाच सय ४१ मत प्राप्त गरेका थिए ।

२८) मजदुर संघर्ष कपास र शाह डिस्टिलरी

२९) ०४६ र कम्युनिष्टहरु

३०) नेकपा माले र नेकपा माक्र्सवादी मिलेर एमालेको गठन

कोअर्डिनेसन केन्द्रको गतिविधिकालमै गोविन्द कोइराला बर्दियामा आइसकेका थिए । उनी मैनापोखर हाईस्कूलमा अध्यापन गर्दै पार्टीमा भूमिगत सक्रिय थिए । तर बाँकेबर्दियाको औपचारिक संगठात्मक विकास भने माले गठन पछि डा. मुकेस चालिसे भएको हो ।

३१) ०४८ को संसदीय चुनाव र कम्युनिष्टहरू

३२) स्थानीय पञ्चायतमा कम्युनिष्टहरू

३३) स्थानिय र केन्द्रिय उपस्थिति । को, को प्रधानपञ्च, अध्यक्ष भए ? कुनकुन गाविस, गाँउ पालिका, नगरपालिकाको नेतृत्व ।

३४) १० वर्षको जनयुद्ध र माओवादी । जनयुद्ध र नेपालगन्ज

३५) संयुक्त जनआन्दोलन परिचालन समिति नेपालमै पहिलो सात दल र माओवादीको संयुक्त जनआन्दोलन परिचालन समिति बन्यो । त्यसको मुख्यश्रेय काँग्रेसका कृष्णमान श्रेष्ठ, एमालेका मिलन सापकोटा, माओवादीका डम्बर विक तुफान र मार्क्सवादीका मानबहादुर ओली र बिर बहादुर ओलीलाई जान्छ । यसले क्षेत्रमात्रै आन्दोलित गरेन, नेपालगन्जका हरेक आन्दोलनको जनसहभागितामा मुख्य भूमिका खेल्यो । सहादतको कोटा पनि सेतु विक सहिद बनेर चुकाइन् । त्यो संयुक्त जनआन्दोलनको नेपालमै पहिलो अभ्यास र प्रयोग थियो ।

३६) बाँकेमा सक्रिय कम्युनिष्ट पार्टीहरु र तिनका अद्यावधिक मूल नेतृत्व

सुक्ष्म अध्ययनका थप विषयहरु

क) बसाइँसराई पुनर्वास

ख) विद्यार्थी आन्दोलन र क्याम्पस केन्द्र

ग) शिक्षक आन्दोलन

घ) पुस्तक पसलका भूमिका

(जनादेशडटकमबाट लिइएको यो सामाग्रीका विस्तृत विवेचना लेखकको प्रकाशोन्मुख पुस्तक ‘कम्प्लिट नेपालगन्ज’ मा)

Previous Post

‘सबैको प्रयासले लागुऔषध नियन्त्रण’

Next Post

बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि

Next Post
बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि

बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version