For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

जलवायु परिवर्तन र हाम्रो जिम्मेवारी

byDainik Nepalgunj
December 19, 2024
in News, मुख्य समाचार
0 0
0
जलवायु परिवर्तन र हाम्रो जिम्मेवारी
Share on FacebookShare on Twitter

जलवायु परिवर्तन अहिलेको युगमा सबभन्दा ठूलो पर्यावरणीय चुनौती हो । औद्योगिक क्रान्तिपछि मानवीय क्रियाकलापका कारण पृथ्वीको वातावरणमा भएको गहिरो परिवर्तनले जैविक प्रणाली, पारिस्थितिक सन्तुलन, र मानवीय जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ । जलवायु परिवर्तन मुख्यत हरितगृह ग्यासहरूको अत्यधिक उत्सर्जनका कारण भएको हो, जसले पृथ्वीको तापक्रम बढाएर वातावरणीय असन्तुलन निम्त्याएको छ । उच्च तापक्रमले हिमनदी पग्लिने, समुद्रको सतह बढ्ने, र प्रकोपजन्य घटनाहरू दिन प्रति दिन बढ्दै गएको छ ।

नेपाल जस्ता हिमालयीय देशमा जलवायु परिवर्तनको असर अझ गम्भीर रूपमा देखिएको छ । हिमालयका हिमनदीहरू पग्लिनु, प्राकृतिक स्रोतहरूको क्षय हुनु, र बाढीपहिरो जस्ता घटनाहरूले यहाँको कृषि, जनजीवन, र जैविक विविधता संकटमा परेका छन् । यस अवस्थामा, जलवायु परिवर्तनका मुख्य कारण, असरहरू, र समाधानका उपायहरूमाथि सोच्ने र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो ।

जलवायु परिवर्तनका मुख्य कारणहरूमा हरितगृह ग्यासहरूको अत्यधिक उत्सर्जन, वन कटानी, खनिज ईन्धनको अत्यधिक प्रयोग, र शहरीकरण हुन । विश्वव्यापी तापमान वृद्धिले अत्यधिक मौसमी घटना, अनावृष्टि, र अतिवृष्टिलाई तीव्र बनाएको छ । नेपालमा मात्र, जलवायु परिवर्तनले ६० प्रतिशतभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ, जसमा कृषि, जल स्रोत, र जैविक विविधता संकटको मूल केन्द्रमा छन् । हिमालय क्षेत्रको तापक्रम विश्व औसतभन्दा छिटो बढिरहेको तथ्यले हिमताल विस्फोट, बाढी, र सुक्खा जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । यसले नेपालजस्ता विकासशील देशहरूलाई ठूलो आर्थिक र सामाजिक भार थप्दै गएको छ र निकै ठुलो चुनौती पनि छ ।

जलवायु परिवर्तनका प्रत्यक्ष असरहरूसँगै अप्रत्यक्ष प्रभावहरू पनि गम्भीर छन् । जैविक विविधता ह्रास, पानीको अभाव, र कृषि उत्पादनमा कमीले खाद्य असुरक्षालाई निम्त्याएको छ । वन्यजन्तु र वनस्पतिको संरक्षण चुनौतीपूर्ण बनेको छ । साथै, रोगहरूको प्रसार, स्वास्थ्य समस्याहरू, र वातावरणीय आपत्कालीन अवस्थामा कमजोर समुदायहरू अझ बढी पीडित छन् । यी सबै चुनौतीहरूलाई सम्बोधन गर्न हामीले व्यक्तिगत र सामूहिक दायित्व स्वीकार गर्नुपर्ने समय आइसकेको छ । जलवायु परिवर्तनको चुनौती सामना गर्नका लागि प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारीलाई गहिरो रूपमा बुझेका छन् । वन संरक्षण, वृक्षारोपण, र नवीकरणीय ऊर्जा प्रवर्द्धन जस्ता कदमले प्रभावकारी भूमिका खेल्न सक्छ । वृक्षारोपणले मात्र होइन, ‘हरित विद्यालय’ र ‘हरित समुदाय’ जस्ता परियोजनाले भावी पुस्तालाई जलवायु सचेत नागरिकको रूपमा तयार गर्न मद्दत पु¥याउँछ । प्रत्येक व्यक्तिले “म मेरो कार्बन पदचिन्ह घटाउन के गर्न सक्छु ?“ भनेर आत्मविश्लेषण गर्नुपर्ने बेला आएको छ ।

जलवायु शिक्षामा जोड दिनु, ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा र बायोग्यास प्रविधि विस्तार गर्नु, र जैविक कृषि प्रणालीको विकास गर्नु दीर्घकालीन समाधानका रूपमा देखिएका छन् । साथै, जलवायु परिवर्तनविरुद्धको राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियानमा सक्रिय सहभागिता आवश्यक छ । नेपालले वनस्पति र जैविक विविधताका हिसाबले धनी देश भएकाले यसलाई बचाउन र प्रवर्द्धन गर्न स्थानीय समुदाय, सरकार, र गैरसरकारी संस्थाबीच सहकार्य गर्नुपर्छ । उदाहरणका लागि, जन्मदिनमा रुख लगाउन प्रेरणा दिने तथा ’हामी रूख लगाउँछौं, शान्तिका लागि’ भन्ने अभियान जस्ता परियोजनाहरू जलवायु रोकथामका लागि अभ्यास बन्न सक्छ ।

जलवायु परिवर्तनविरुद्ध लड्न शिक्षा र सचेतनाको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्म वातावरण शिक्षालाई अनिवार्य विषय बनाउनु आवश्यक छ । जलवायु परिवर्तनको असरबारे जनतालाई सचेत पार्न मिडिया, कार्यशाला, र स्थानीय तहका अभियान प्रभावकारी माध्यम हुन् ।

नीतिगत तहमा, जलवायु परिवर्तनका असरहरूको सामना गर्न सरकारलाई दीर्घकालीन योजना निर्माणमा ध्यान दिनुपर्छ । हरित अर्थतन्त्रमा आधारित नीतिहरू, जलवायु मैत्री विकासका परियोजनाहरू, र वैकल्पिक ऊर्जा स्रोतहरूको प्रयोगले सकारात्मक परिवर्तन ल्याउन सक्छ । साथै, अन्तर्राष्ट्रिय सहकार्य, अनुदान, र प्राविधिक सहयोगमार्फत नेपालजस्ता देशहरूले जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमता बढाउन सक्छन् ।

जलवायु परिवर्तन मात्र वैज्ञानिक वा सरकारी समस्या होइन; यो मानव अस्तित्व र भविष्यको विषय हो । व्यक्तिगत तहमा स–साना कदमहरू जस्तै ऊर्जा बचत, प्लास्टिकको पुनः प्रयोग, र रूख रोप्ने बानीले ठूलो प्रभाव पार्न सक्छ । हामीले यो बुझ्नुपर्छ कि पृथ्वी हाम्रो साझा घर हो र यसको संरक्षण हाम्रै दायित्व हो । नेपालले जलवायु परिवर्तनको चुनौती सामना गर्न धेरै अवसरहरू प्राप्त गरेको छ ।

स्थानीय तहदेखि विश्वव्यापी सहकार्यसम्म, हरेक प्रयासले जलवायु परिवर्तनको असरलाई न्यून गर्न योगदान पु¥याउनेछ । आजको सचेत कार्यले भावी पुस्ताका लागि हरित र स्वस्थ वातावरण सुनिश्चित गर्न सक्नेछ । जलवायु परिर्तनविरुद्धको यो लडाइँ मानव सभ्यताको भविष्यका लागि हो, र यसमा हाम्रो भूमिका महत्वपूर्ण छ ।

Previous Post

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

Next Post

सातौं राष्ट्रिय मेयर कप साइकल दौड शनिबार

Next Post
सातौं राष्ट्रिय मेयर कप साइकल दौड शनिबार

सातौं राष्ट्रिय मेयर कप साइकल दौड शनिबार

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version