For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

च्याउ खेती समृद्धिको एक आधार

byDainik Nepalgunj
December 30, 2024
in विचार
0 0
0
च्याउ खेती समृद्धिको एक आधार
Share on FacebookShare on Twitter

हाम्रो देश कृषि प्रधान देश हो जहाँ आधा भन्दा बढी जनसंख्या कृषिमै निर्भर छन् । तैपनि पारम्परिक कृषि सैलिमा सीमित भएकाले उत्पादनमा कमीका कारण किसानहरूको आयमा वृद्धिको चुनौती रहेको छ । यसै बीच च्याउ खेतीले हाम्रो देशमा कृषिमा नयाँ अयामको सुरुवात भएको छ । च्याउ खेतीले नेपालमा कृषि क्षेत्रलाई आधुनिक र सस्तो तरिकामा उत्पादनको सम्भावनाहरू विस्तार गरेको छ जसले किसानहरूको जीवनस्तर उकास्नको लागि नयाँ र सजिलो बाटो देखाएको छ ।

च्याउ खेतीले नेपालको कृषिमा विविधता र सजिलै समृद्धि ल्याउन सक्छ । यसको उच्च पोषण मूल्य कम लागतमा उत्पादन र बजारमा उच्च मागको कारण च्याउ खेतीलाई एक आकर्षक व्यवसायको रूपमा हेर्ने गरिन्छ । च्याउ खेती एउटा आर्थिक रूपमा लाभदायक र वातावरणमैत्री कृषि व्यवसाय पनि हो । यसमा न्यून पूँजी र सानो क्षेत्रफलमै उत्पादन गर्न सकिने भएकाले किसानहरूका लागि आकर्षक नौलो विकल्प बनिरहेको छ । च्याउले उच्च पोषण प्रदान गर्ने भएकाले यसको माग पनि लगातार बढिरहेको छ । यो खेती गर्नका लागि विशेष प्रविधि आवश्यक पर्छ जस्तै तापक्रम र आद्र्रता नियन्त्रण । जैविक फोहोरलाई पुन प्रयोग गरेर च्याउ उत्पादन गर्न सकिने भएकाले यसले वातावरण संरक्षणमा पनि योगदान पु¥याउँछ । नेपालमा खेती गरिने च्याउहरूमा कन्ने च्याउ, शिताके च्याउ, काठे च्याउ, जस्ताको व्यावसायिक खेती प्रचलित छ । जसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । च्याउमा भिटामिन, खनिज र फाइबर जस्ता महत्त्वपूर्ण पोषण तत्त्वहरूको उत्कृष्ट स्रोत प्रदान गर्दछ, जसले मानिसको स्वास्थ्यमा सुधार ल्याउँछ र दीर्घ रोगिहरूला निकै फाईदा पुराउछ । यसको पोषणले हड्डीको मजबूती पाचन प्रणालीलाई सुधार र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ ।

च्याउ उत्पादनल्र प्रक्रिया जैविक फोहोरको पुन प्रयोगमा आधारित छ । जसले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ । च्याउ खेतीको माध्यमबाट जैविक फोहोरको पुन उपयोग गर्ने प्रक्रियाले धर्तिको जैविक फोहोर कम गर्नेमा सहयोग गरेको छ । च्याउ खेतीको प्रक्रिया अन्य पारम्परिक खेतीहरूभन्दा निकै फरक हुन्छ । यसमा अनुकूल वातावरणको व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छ । च्याउ लगाउनका लागि सही तापमान र आद्र्रताको व्यवस्थापन गर्नु आवश्यक छ । च्याउको सही उत्पादनका लागि २५ देखि ३० डिग्री हुनु पर्छ । यो वातावरणीय अवस्थाहरूलाई नियमित रूपमा निगरानी गर्नु आवश्यक छ । च्याउ खेतीका लागि महत्त्वपूर्ण सामग्रीहरूमा जैविक फोहोर जस्तै पराल, मकैको डाँठ, गहुँको भुस आदि प्रयोग गरिन्छ । यी सबै सामग्रीलाई सफा गरी उमालेर सडाउनु पर्छ र त्यसपछि च्याउका बिँउ छर्नु पर्छ । च्याउ उगाउने स्थानको वातावरण अँध्यारो र स्वच्छ हुनु आवश्यक हुन्छ । यस समयमा च्याउको वृद्धि र गुणस्तरीयता सुनिश्चित गर्न नियमित हेरचाह आवश्यक पर्छ । च्याउ खेतीले आर्थिक लाभहरू धेरै लिन सकिन्छ । थोरै लगानीमा अधिक उत्पादन प्राप्त गर्न सकिन्छ । जसले गर्दा किसानहरूलाई राम्रो मुनाफा प्राप्त हुन्छ । उदाहरणका लागि, १०० किलो परालबाट २० देखि २५ किलो च्याउ उत्पादन गर्न सकिन्छ । बजारमा च्याउको मूल्य रु. २०० सम्म पर्छ, यदि ब्यबस्थित तरिकाले किसानले च्याउ लगाए भने छोटो समयमा निकै राम्रो आम्दानी गर्न सक्छ्न ।किसानले सानो ठाउमा पनि प्रतिमहिना ५०,००० देखि १ लाख रूपैयाँसम्म आम्दानी गर्न मद्दत पुर्याउँछ । च्याउ खेतीले गाउमा रोजगारीका अवसर पनि सिर्जना गर्न सक्छ । विशेष गरी घर बस्ने महिलाहरूको लागि यसले नयाँ आय आर्जनको स्रोत बनेको छ । च्याउ खेतीका लागि लाग्ने सीप र तालिमको माध्यमबाट यसले ग्रामीण भेगका समुदायमा समृद्धि र सामाजिक सशक्तिकरणको नयाँ बाटो पहल गरेको छ । च्याउ खेतीमा केही चुनौतीहरू पनि छन्, जस्तै रोग र कीराको समस्या, तापक्रम र आद्र्रताको असन्तुलन, र बजार व्यवस्थापनका चुनौतीहरू । यद्यपि, यी समस्याहरूलाई वैज्ञानिक विधिहरू र तालिमका माध्यमबाट समाधान गर्न सकिन्छ । सरकार र गैरसरकारी संस्थाहरू स्थानीय सरकारहरू ले च्याउ खेतीको प्रवद्र्धनका लागि तालिम कार्यक्रम र अनुदान योजनाहरू ल्याएका छन् ।

बजार व्यवस्थापनका लागि सहकारी संस्थाहरूको विकास र उत्पादनको गुणस्तरीयता कायम राख्न महत्त्वपूर्ण भुमिका रहेकोछ ।

नेपालमा च्याउ खेतीको भविष्य निकै राम्रो देखिएको छ । यसको सही विकास र प्रवद्र्धनले नेपालमा कृषिको आधुनिक युगको शुरुआत गर्न सक्छ । जसले आर्थिक सामाजिक र पर्यावरणीय लाभहरू ल्याउन मद्दत पुर्याउँछ । यदि यस क्षेत्रको पद्धतिहरूको पालन गरेर स्थानीय किसानहरूले यसलाई अपनाए भने च्याउ खेतीले नेपालको कृषि क्षेत्रलाई नयाँ आयाम दिन सक्छ र ग्रामीण भेगका मानिसहरूको आयस्तर तथा जीवनस्तर सुधार्नमा ठूलो योगदान पुर्याउँछ । कृषि नेपालको अर्थव्यवस्थाको एक
महत्वपूर्ण आधार हो, र च्याउ खेती यसको आधुनिक आयाम पनि हो । यस विधिले पारम्परिक खेती प्रणालीभन्दा धेरै फरक काम गर्दछ र थोरै लगानीमा उच्च आय दिने क्षमता राख्दछ । च्याउ खेतीले ग्रामीण भेगका किसानलाई आर्थिक रूपमा सबल बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पु¥याउँछ । विशेष रूपमा, यो खेती पद्धतिले सस्तो र छोटो समयमै उत्पादन प्राप्त गर्न सकिन्छ जसले गर्दा किसानहरूले बढी मुनाफा कमाउन सक्छन् । च्याउको माग विश्वभर वृद्धि भइरहेको छ, र यसको मुख्य कारण भनेको यसका स्वास्थ्य लाभ हो । च्याउले प्रोटिन, भिटामिन, र खनिजहरूको अत्यन्त राम्रो स्रोत मानिन्छ, जसले मानिसको शरीरको समग्र स्वास्थ्यमा सुधार ल्याउँछ । यसका पोषण तत्वले हड्डीको मजबूती, पाचन क्रिया सुधार, र रोग प्रतिकार क्षमता बढाउँछ । विशेषगरी च्याउको पोषणमा क्यालोरीको मात्रा कम, तर फाइबर र खनिजको मात्रा उच्च हुन्छ । च्याउमा पाइने एंटीअक्सिडेन्ट र फाइटोन्यूट्रिएन्टले शरीरको कोशिकालाई सुरक्षा प्रदान गर्दछ र विभिन्न रोगहरूको जोखिम कम गर्दछ ।

यसका अतिरिक्त च्याउको खेतीले पर्यावरणमा पनि सकारात्मक प्रभाव पार्दछ । च्याउ उत्पादनको प्रक्रिया जैविक फोहोरको पुन प्रयोग गर्नमा आधारित छ, जसले गर्दा यो प्रकृतिको संरक्षणमा पनि सहयोग पु¥याउँछ । यसले पृथ्वीमा हुने जैविक फोहोरलाई कम गर्दै यसको प्रभावकारी उपयोगिता सुनिश्चित गर्दछ । नेपालमा च्याउ खेतीको लोकप्रियता पछिल्लो केही वर्षमा तीव्र रूपमा बढेको छ । गाउँ–गाउँमा विभिन्न किसानहरू च्याउ खेतीतर्फ आकर्षित भएका छन् । यो विशेष गरी ग्रामीण भेगका साना किसानहरूको लागि एक ठूलो अवसर बनेको छ । च्याउ खेतीको प्रक्रिया अन्य खेतीभन्दा धेरै फरक हुन्छ । यसको प्रारम्भ उपयुक्त जातको छनोटबाट हुन्छ । नेपालमा च्याउ खेतीको लोकप्रियता पछिल्लो केही वर्षमा तीव्र रूपमा बढेको छ । गाउँ–गाउँमा विभिन्न किसानहरूले च्याउ खेतीलाई व्यावसायिक रूपमा लागि रहेका छन् । यो विशेष गरी ग्रामीण भेगका साना किसानहरूको लागि एक ठूलो अवसर भएको छ । च्याउ खेतीका विशेष पक्षहरू जस्तै सस्तो र छोटो समयमा उच्च उत्पादन प्राप्त गर्ने क्षमता र यो खेतीका लागि लगानी कम हुने भएकाले यो ब्यबसायले मानिसहरूलाई आकर्षक बनाउँछ । यस खेतीको बढ्दो लोकप्रियता र यसको फाइदाहरूले नेपालको कृषि क्षेत्रलाई एक नयाँ दिशा दिन सक्छ । यसले किसानहरूको आयस्तर सुधार्नका साथै वातावरणीय संरक्षणमा पनि योगदान पुर्याउँछ । यदि सरकारले र अन्य सम्बन्धित संस्थाहरूले यस क्षेत्रको प्रवद्र्धन र आवश्यक तालिम प्रदान गरे भने, च्याउ खेती नेपालका किसानहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्न सक्छ च्याउ खेती किसानको लागि समृद्धिको आधार बन्न सक्छ (लेखक छाना कृषि सहकारी सस्थाको अध्यक्ष हुनुहुन्छ )

Previous Post

ट्रेड युनियन अधिकार बहस

Next Post

प्रतिष्ठानमा गोपालको नेतृत्व

Next Post
प्रतिष्ठानमा गोपालको नेतृत्व

प्रतिष्ठानमा गोपालको नेतृत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

April 21, 2026
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

April 21, 2026
विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

April 21, 2026
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version