Dainik Nepalgunj

देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

१. प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद्पीडितहरूलाई राहत उपलब्ध गराउनका लागि सबै जिल्लामा आवश्यक व्यवस्था मिलाइएको बताएका छन्...

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित...

बाँके : सामाजिक सुरक्षामा झण्डै दुई अर्ब खर्च

बाँके : सामाजिक सुरक्षामा झण्डै दुई अर्ब खर्च

सरकारले गत आ.व.मा बाँकेमा सामाजिक सुरक्षा भन्दा झण्डै दुई अर्ब निकासा गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अन्ुसार,...

को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?

को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा...

देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

१. प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद...

‘मिडिया मार्फत सकारात्मक विचार प्रवाह आवश्यक’

‘मिडिया मार्फत सकारात्मक विचार प्रवाह आवश्यक’

स्वस्थ समाजका लागि सञ्चारमाध्यमले आफ्ना सामाग्रीहरू पस्किदा सकारात्मकताको ध्यान दिन आवश्यक रहेको आंैल्याइएको छ । सोमबार बह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग...

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको...

Page 536 of 853 1 535 536 537 853

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00