Dainik Nepalgunj

त्यो, पहिलो निर्वाचन र संसद विघटन

त्यो, पहिलो निर्वाचन र संसद विघटन

जेन्जी विद्रोहले संसदका दुइ ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले)को शक्तिशाली सरकारलाई २४ घन्टामै विस्थापित गरेपछि ६ महिनाभित्र प्रतिनिधिसभाको...

दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । निर्वाचन...

जसपा–लोसपा एकीकरण

जसपा–लोसपा एकीकरण

पटकपटक विभाजन र एकताको अभ्यास गर्दै आएका मधेश केन्द्रित राजनीतिक दलहरूको फेरि एकिकरण अभियान सुरु भएको छ । त्यसक्रममा जसपा नेपाल...

पारिवारिक वातावरणमा ‘न्यू इयर इभेन्ट’ गर्दै होटल कल्पतरु

पारिवारिक वातावरणमा ‘न्यू इयर इभेन्ट’ गर्दै होटल कल्पतरु

नेपालगन्जमा रहेको चार तारे होटल कल्पतरुले अंग्रेजी नयाँ बर्ष सन् २०२६ को स्वागतमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।...

पारिवारिक वातावरणमा ‘न्यू इयर इभेन्ट’ गर्दै होटल कल्पतरु

सहरलाई कुरुप बनाइरहेका तार ‘व्यवस्थित’ गरिंदै

नगरलाई कुरूप बनाइरहेका सडक छेउका तार व्यवस्थापन सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले कार्यविधि नै बनाएर टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका...

दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख...

दुई पसलमा चोरी

दुई पसलमा चोरी

नेपालगन्जमा केही दिनयता चोरीका घटना फेरि बढ्न थालेका छन् । शनिवार वडा नं. १३ बुलबुलिया शान्तिनगरस्थित दुई पसलमा चोरी भएको...

Page 83 of 809 1 82 83 84 809

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00