प्रधानमन्त्री दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच शिष्टाचार भेट भएको छ ।...

Read more

मेयरलाई पक्राउ गर्न `रेड कर्नर नाेटिस´

झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न 'रेड कर्नर नोटिस' जारी...

Read more

कर्णालीमा पनि गठबन्धकै उम्मदवार विजयीनेपालगन्ज ।

कर्णालीमा पनि गठबन्धकै उम्मदवार विजयीनेपालगन्ज ।राष्ट्रियसभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला...

Read more

सुदूरपश्चिममा गठबन्धनका उम्मेद्वार विजयीनेपालगन्ज ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेद्वार विजयीनेपालगन्ज ।सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनजना निर्वाचित भएका छन् । महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द, अपाङ्गतर्फ नेपाली...

Read more

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा मतदान सुरु

नेपालगन्ज । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा मतदान सुरु भएको छ । दुई सदस्य चयनका लागि लुम्बिनीमा मतदान सुरु भएको हो...

Read more

राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै

नेपालगन्ज । आज राष्ट्रियसभा  सदस्यका लागि मतदान हुँदैछ । सातवटै मुकामका मतदान केन्द्रमा आज बिहान ९ बजेदेखिअपराह्न ३ बजेसम्म मतदान...

Read more

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौ । राष्ट्रियसभा सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनका लागि सुरक्षा प्यवस्थासहितको तयारी पूरा भएको छ । प्रदेशसभाका...

Read more
Page 23 of 24 1 22 23 24

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?