आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरीको इन्डोर भवन उद्घाटन गरिंदै

भेरी अस्पताल नेपालगन्जको इन्डोर भवनको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालको ...

अवैध लागूऔषधसहित ११ जना पक्राउ

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले लाखौं स्रोत नखुलेको रकम सहित पाँच जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज–२० राँझास्थित विमानस्थल बाट ...

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो

थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा ...

सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ ...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई स्वागत

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई स्वागत

द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सम्मान र स्वागत गरेको छ । आज नेपालगञ्जमा आयोजना भएको ‘न्याय परिपूरणमा ...

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त ...

अवैध लागूऔषधसहित ११ जना पक्राउ

आफ्नै छात्रा संग विवाह गर्ने मौलाना पक्राउ

मस्जिदमा अध्यापन गराइरहेका मौलाना विरुद्ध बालविवाह र बहुविवाहमा कारवाही बाँके खजुरा गाउँपालिका स्थित एउटा मस्जिदमा अध्यापन गराईरहेका एक मौलानाले आफ्नै ...

सयौँ हिन्दु सुरक्षाको कारण भारतीय सीमामा

सयौँ हिन्दु सुरक्षाको कारण भारतीय सीमामा

विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि ...

बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । “विगतमा ...

Page 526 of 869 1 525 526 527 869

Stay Connected

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00