स्थानीय तहमा योजना खण्डिकरण रोक्न पत्राचार

स्थानीय तहमा योजना खण्डिकरण रोक्न पत्राचार

स्थानीय तहले एउटै योजनालाई टुत्र्mयाएर बाँड्ने गरेका छन् । प्रत्येक बर्ष आउने महालेखाको प्रतिवेदनले योजना खण्डिकरण नगर्न, ठूला योजना निर्माण कम्पनीबाट ...

सहकारी जोगाउन गृहमन्त्रीलाई ज्ञापन

सहकारी जोगाउन गृहमन्त्रीलाई ज्ञापन

सहकारी जोगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सहकारी संघहरूले प्रदेश गृहमन्त्रालयलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज ...

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

१२औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने ...

बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता

बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन ...

भूकम्पपीडितलाई अस्थायी आवासको दोस्रो किस्ता निकासा

भूकम्पपीडितलाई अस्थायी आवासको दोस्रो किस्ता निकासा

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो ...

ट्राफिक सप्ताहको दोस्रो दिनः निःशुल्क स्वास्थ्य परीक्षण

ट्राफिक सप्ताहको दोस्रो दिनः निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगन्ज बसपार्कमा चालक र सहचालकहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ...

सडकमा फोहोर फाल्ने पसललाई पाँच हजार जरिवाना

सडकमा फोहोर फाल्ने पसललाई पाँच हजार जरिवाना

पसलबाट उत्पादित फोहोर सडकमा फाल्ने एक पसललाई नेपालगन्ज उपमहानगरपालिकाले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । नेपालगन्ज त्रिभुवन चोकस्थित मोडर्न ...

Page 737 of 830 1 736 737 738 830

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00