साइकल चाेरीकाे आराेपमा एकजना पक्राउ

नेपालगन्ज । नेपालगन्ज-८ रानीतलाउ नजिकैबाट साइकल चाेरी गरेकाे भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । नेपालगन्ज-६ का ३९ वर्षीय राजेन्द्र बर्मालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाई पुस २८ गते रानीतलाउबाट साइकल चाेरी गरेकाे आराेप लागेकाे छ । यससम्बन्धी थप अनुसन्धान भइ रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । आराेपित बर्मालाई वडा प्रहरी कार्यालय नेपालगन्जकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

Exit mobile version