स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
- Dainik Nepalgunj

- Categories: News
Related Content
आदर्शको २५औं बार्षिकोत्सव
by
Dainik Nepalgunj
February 23, 2025
सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी
by
Dainik Nepalgunj
February 23, 2025
निकुञ्जलाई बाघ पाल्न कठिन
by
Dainik Nepalgunj
February 22, 2025
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
by
Dainik Nepalgunj
February 22, 2025
अब प्रज्ञाप्रतिष्ठान मार्फत भाषा, संस्कृतिकाे खाेज अनुसन्धानलाई गति दिनेछाैं:मुख्यमन्त्री आचार्य
by
Dainik Nepalgunj
February 22, 2025