आगलागीले खरानी बन्यो छिटईपूर्वाको बस्ती (तस्विरहरु)

बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ छिटईपूवामा बुधबार राती भएको आगलागीमा ३२ वटा घर जलेका छन् । २७ वटा घर पूर्ण रुपमा ५ वटा घर आंशिक रुपमा जलेको हो । आगलागीबाट बस्तीको सबैजसो घरहरु जलेका छन् । खेती किसानी गर्ने उक्त बस्तीमा आगलागीले खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको छ ।

(तस्विर : देबेन्द्र पौडेल/दैनिक नेपालगन्ज)

Exit mobile version