मिडिया विरुद्ध ३ सयबढी उजुरी

१ सय ७९ उजुरी प्रेस काउन्सिलद्वारा फस्र्यौट

प्रेस काउन्सिल नेपालमा चालु आ.व.मा सञ्चा®माध्यममा प्रकाशित विषयहरूलाई लिए® ३ सय ३४ वटा उजु®ी प®ेका छन् । बुधबा® नेपालगन्जमा आयोजित कार्यक्रममा प्रस्तुति ®ाख्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अघिल्लो आ.व. भन्दा चालु आ.व.मा उजु®ी बढेको बताएका छन् ।

अध्यक्ष बस्नेतले आफ्नो प्रस्तुतिमा गत आ.व.मा २ सय २१ मात्रै उजु®ी प®ेकोमा यो आर्थिक बर्ष बाँकी ®हँदै २ सय ८० उजु®ी प®ेको जानका®ी दिए ।

प्रेस काउन्सिल नेपालका अनुसा®, चालु आ.व.मा प®ेका मध्ये १ सय ७९ उजु®ी फस्र्यौट भएका छन् भने प्रक्रियामा ®हेका उजु®ीको संख्या १ सय ४९ ®हेको छ ।

प्रेस काउन्सिलले चालु आ.व.मा ६१ वटा अनुगमन ग®ेको छ । सो मध्ये फस्र्यौट ५ वटा भएका छन् भने प्रक्रियामा ®हेकाको संख्या ५६ ®हेको छ ।

अध्यक्ष बन्नेतका अनुसार, काउन्सिलमा १४ वटा जनगुनासो प®ेकोमा ७ वटा फस्र्यौट ® ७ वटा प्रक्रियामा ®हेका छन् ।

चालु आ.व.को असा® २० गतेसम्म काउन्सिलमा प®ेका उजु®ी मध्ये २ सय ६ वटा च®ित्रहत्या, मानहानी, गाली बेइज्जती, सत्यता नभएको, भ्रामक ® असन्तुलित सम्बन्धी ९६, हुबहु १३, सामाजिक सद्भाव प्रतिकुल हुन सम्बन्धी ५, बार्गेनिङ्ग, ठगी ® धम्की सम्बन्धी ९ ® कार्यक्षेत्र भित्र नपर्ने ५ उजु®ी प®ेको थियो ।

Exit mobile version