महासंघ लुम्बिनीमा श्रेष्ठको नेतृत्व

होटल व्यवसायीहरूको छाता संस्था, होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशले नयाँ नेतृत्व चयन ग®ेको छ । शुक्रबा®देखि नेपालगन्जमा भएको महासंघको लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले महेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन ग®ेको हो ।

अधिवेशनले निर्वाचनका लागि दिएको जिम्मेवा®ी अनुसा®, श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन ग®िएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमले जानका®ी दिए । गौतमका अनुसा®, व®िष्ठ उपाध्यक्षमा दधि®ाम भण्डा®ी, प्रथम उपाध्यक्ष भीमलाल कंडेल, द्वितीय उपाध्यक्ष दिपेन्द्र पुन मग®, पर्यटन उपाध्यक्ष दोर्ण बहादु® आचार्य सर्वसम्मत भएका हुन् ।

त्यस्तै, महिला उपाध्यक्षमा सुमित्रा बेल्वासे, महासचिवमा गणेश प्रसाद बेल्बासे, उपमहासचिव शिव ®ाज सापकोटा, सचिवमा महेश बेल्वासे, सहसचिव लिलाध® भट्ट®ाई, कोषाध्यक्षमा खेतुलाल उपाध्याय, सहकोषाध्यक्ष जुद्ध बहादु® कुँव® निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए ।

सदस्यहरूमा टेक बहादु® बुढा, मन बहादु® घर्ती मग®, बाबु®ाम पन्थी, इश्व®ी प्रसाद पोख्रेल, डिला®ाम पौडेल, मैया कार्की, दुख®ाम चौध®ी, मोहनलाल पाण्डे, दिपा वली, ®ाम प्रसाद गौतम, कृष्ण प्रसाद भण्डा®ी, प्रवेश वली, ह®ि प्रसाद खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई शनिबा® नै निर्वाचित भएको प्रमाणपत्र सहित जिम्मेवा®ी हस्तान्त®ण ग®िएको निवर्तमान प्रदेश अध्यक्ष भाष्क® काफ्लेले जानका®ी दिए ।

Exit mobile version