ढकेरीमा बसले मानिसलाई ठक्कर दियो

पूर्वपश्चिम राजमार्गको ढकेरी खण्डमा बिहीबार स्कुल बसले एक जना मानिस र दर्जन बाख्रालाई ठक्कर दिएको छ ।

प्रहरीको टोली उद्दारका लागि त्यसतर्फ गएको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक जना मानिस र बाख्राहरुलाई बसले ठक्कर दिएको जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा एक व्यक्ति सडकमा ढलेको र बाख्राहरु मरेको देखिएको छ ।

Exit mobile version