जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
- Dainik Nepalgunj
- Categories: News
Related Content
नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ ? सावधान !
by
Dainik Nepalgunj
January 17, 2025
पूर्वपश्चिम राजमार्गको अगैया खण्ड अवरुद्ध
by
Dainik Nepalgunj
January 17, 2025
सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक
by
Dainik Nepalgunj
January 17, 2025
नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
by
Dainik Nepalgunj
January 17, 2025
सुनचाँदीको मूल्य बढ्यो
by
Dainik Nepalgunj
January 17, 2025