पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ विमोचन हुँदै

नेपालगन्ज । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको विमोचन शनिबार काठमाडौंमा हुने भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा उक्त विमोचन हुने भएको छ ।

कोषाध्यक्ष सेजुवाल कान्तिरपुर, नागरिक दैनिकलगायतका राष्ट्रिय मिडियामा काम गरेको अनुभव छ ।

Exit mobile version