सुदूरपश्चिममा गठबन्धनका उम्मेद्वार विजयीनेपालगन्ज ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेद्वार विजयी
नेपालगन्ज ।
सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनजना निर्वाचित भएका छन् । महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द, अपाङ्गतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका हुन् ।
चन्दले चार हजार चार सय ५३ मत प्राप्त गरेकी छिन् भने भट्टले चार हजार चार सय १९ मत पाएका छन् । त्यस्तै बोहोराले चार हजार तीन ४७ मत प्राप्त गरेका छन् ।

Exit mobile version