ब्रेकिङ न्यूजः जिप्रका नजिकैको मिल उद्याेग आगलागी

नेपालगन्ज । नेपालगन्ज-१ जिल्ला प्रहरी कार्यालय नजिकैको पुरानाे जेके मिलमा आगलागी भएको छ । अहिले उक्त आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Exit mobile version