आज सुनको भाउ बढ्यो

सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको एक लाख १८ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Exit mobile version