देशमा आजः ८ बजे ८ खबर

  1. बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदन तयार पार्न गठित आयोगका एक सदस्यले बालकुमारी घटनामा बढी दोष मन्त्रीकै देखिएको बताएका छन् ।
Exit mobile version