नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

बुधबार राति काठमाडौं महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपमा ११ जना घाइते भएका छन् । उक्त झडपमा नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते हुन् ।

साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो । नगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोलीले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा व्यावसायीले फुटपाथ छाड्न नमानेपछि उक्त घटना भएको नगर प्रहरीले जनाएको छ ।

Exit mobile version