संघीय संसदको दुवै सदनको बैठक बस्दै

संघीय संसद् अन्तर्गत् दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Exit mobile version