बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी

काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन् । नेपाल रिकलेक्टर्स एण्ड रिसाइकल्र्स एशोसिएसनको अगुवाईमा महानरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

महानगरपालिकाले कवाडी व्यवसायीहरूहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

Exit mobile version