देशमा आजः मुख्य सचिव अर्याललाई बिदामा बस्न प्रधानमन्त्री दाहालको निर्देशन

  1. प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ताको अन्तिम तयारी गरेको बेला प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।
Exit mobile version