संस्थागत विद्यालय वर्गीकरणको तयारीमा उपमहानगर

नेपालगन्ज उपमहानगर पालिकाले पालिका क्षेत्र भित्र रहेका विद्यालयहरुको वर्गीकरण गर्ने भएको छ ।

त्यसका लागि उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुसँग वर्गीकरण प्रयोजनका लागि फाराम खुला गरेको छ ।

विद्यालग वर्गीकरण गरेर शुल्क निर्धारण गरिने उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख, उपसचिव गोर्ख बहादुर थापाले जानकारी दिएका छन् ।

Exit mobile version