शिवमन्दिर सरसफाई

महाशिवरात्री पर्व नजिकिंदै गर्दा प्रहरीले नेपालगन्ज–१ धम्बोझीको शिव मन्दिर सरसफाई गरेको छ ।

नेपाल प्रहरी श्रीमति संघ लुम्बिनी प्रदेशले जिल्ला प्रहरी कार्यालय बाँके सँगको सहकार्यमा मन्दिर सरसफाई गरेको हो ।

Exit mobile version