आज नेपालगन्जका कुनकुन क्षेत्रमा जाँदै छ विद्युत्

नेपालगन्जका परस्पुर र बोर्डर फिडरमा आज विद्युत् कटौती हुने छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जका अनुसार दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत् कटौती हुने भएको हो ।

विद्युत् वितरण प्रणाली सुधार कार्यका लागि शनिबार पुरानो सवस्टेशसनबाट नयाँ ११ केभी फिडर निकाल्न थालिएकाले यहाँ विद्युत् जाने बताइएको छ ।

Exit mobile version