राष्ट्रियसभाको अध्यक्षका लागि युवराज शर्माले गरे उम्मेदवारी दर्ता

मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि प्रजातान्त्रिक आन्दोलनमा नेपालगन्जमा सक्रिय भूमिका निर्वाह गरेका सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् ।

Exit mobile version