मणिरत्नको ‘राम साईंला’

बाँकेका श्रष्टा मणि रत्न (मणि अर्याल)ले प्रभा बर्ताैलासँगको संयुक्त शब्द रचनामा ‘राम साईंला’ साँगीतिक कोशेली ल्याएका छन् । विहीवारमात्रै मणि रत्नको सातौं गीत कोशेली ‘राम साईंला’को लोकार्पण गरिएको हो ।

नाम चलेका गायक टंक तिमिल्सिना र मेलीना राईको स्वरमा मौसम हिमालीले ढकाल, मौनता अर्याल, दिनेश नेपाली र लक्ष्मी बिकको अभिनयलाई मौसम हिमालीले सुन्दर म्यूजिक भिडियो बनाएका हुन् । ‘राम साईंला’मा टंक तिमिल्सिनाले संगीत दिएको रचनाकार मणि रत्नले जानकारी दिए ।

Exit mobile version