स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा १४३ कर्मचारी

स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । शुक्रबार सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो ।

इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

Exit mobile version