पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । पुन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् ।

Exit mobile version