सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

सर्वोच्च अदालत परिसरमा प्रहरीले हतियारसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्ध शान्ति गाउँपालिका-३ का दीपक खड्का पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले बताएकाे नागरिक दैनिक पत्रिकाले खबरमा उल्लेख गरेकाे छ ।

Exit mobile version