दादुरा-रुबेला खाेप लगाउन छुटेका ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खाेप लगाइने भएकाे छ । आजदेखि ११ गतेसम्म उक्त खाेप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ ।
नेपालगन्ज, कोहलपुर, खजुरा, जानकीको आज ६ गतेबाट ११ गतेसम्म सञ्चालन हुने मासिक नियमित खोप सेवाका केन्द्रहरुमा उक्त खाेप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।