हावाहुरीले नेपालगन्जको जनजीवन प्रभावित

मंगलबार दिउसो हावाहुरीले नेपालगन्जको जनजीवन प्रभावित पारेको छ । सडकको धुलोले पैदलयात्रु र दुई तथा तीन पांग्रे सवारी साधन चलाउनेलाई अझ बढी सास्ती भएको छ ।

सडकका फोहोरहरु उढेर यत्रतत्र फिजिएका छन् भने धुलोले ठेलामा राखिएका सामान छोपिएको छ । यसबाट अन्य क्षतिको विवरण आउन बाँकी छ ।

Exit mobile version