जबरजस्ती करणी मुद्धामा फरार रहेका एकजना नेपालगन्जबाट पक्राउ

जबरजस्ती करणी मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । नेपालगन्ज-१५ का ३२ वर्षीय छाेटु गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला अदालतले उनलाई यही जेठ ३ गते १० वर्ष कैद सजायकाे फैसला सुनाएकाे थियाे । त्यसपछि गुप्ता फरार थिए ।

Exit mobile version