एमाले बाँकेको अधिवेशन तय

नेकपा एमाले बाँकेको अधिवेशन तय भएको छ ।

एमाले बाँकेको आज शुक्रबार बसेको बैठकले आगामी जेठ २ र ३ अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले बाँकेका कार्यालय सचिव ऐन बहादुर हमालका एमालेका अनुसार, एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तय गरेको हो ।
जिल्ला अधिवेशन अघि वैशाख ३ भित्र वडा र बैशाख २० भित्र पालिकाको अधिवेशन सक्ने निर्णय एमाले बाँकेले गरेको हो ।

Exit mobile version