फोहोरी राजनीतिले नेपालगन्ज बन्दैन

हामीले सडक सुरक्षा र ब्यवस्थित सहरको परिकल्पना गरि नागरिक सुझाव कै आधारमा गरेको अबैध कार्य नियन्त्रणको प्रयासमा बिषय बस्तु नबुझी हतारमा प्रतिक्रिया दिनेहरु र निर्णय लिनु अघि नागरिक सम्बाद नगर्ने हामी नगरपालिकाका नेतृत्व समग्र बोर्ड दुबै गलत । नेपालगन्जको हरेक समस्या नागरिक सम्बादबाट समाधान गर्ने प्रयास गरांै । नेपालगन्ज उपमहानगरपालिका सबै राजनीतिक दल तथा नागरिक समाजसंग सहकार्य गरि अगाडि बढनुपर्छ अनि मात्र नेपालगन्ज बन्छ । फोहोरी राजनीतिले नेपालगन्ज बन्दैन ।

Exit mobile version