गुलरिया नगरपालिका-११ मा महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । `समुदाय प्रहरी साझेदारी´ कार्यक्रमअन्तर्गत प्रहरी चाैकी महम्मदपुरकाे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा यहाँका स्थानीयकाे उल्लेख्य सहभागिता थियाे ।
घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना सम्पन्न
- Dainik Nepalgunj

Related Content
एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट
by
Dainik Nepalgunj
May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा
by
Dainik Nepalgunj
May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति
by
Dainik Nepalgunj
May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
by
Dainik Nepalgunj
May 19, 2026
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य
by
Dainik Nepalgunj
May 19, 2026