नेपालगन्ज साइकल फेष्टिबल सँगै आयोजना हुने नेपालकै ठूलो मध्येको साइकल यात्रा ‘टुर दि ठाकुरद्वारा’मा यसबर्ष झण्डै तीन सय साइकलयात्री सहभागी हुने भएका छन् । ‘आवश्यक व्यवस्थापनका लागि आजदेखि रजिष्टे«शन क्लोज गर्नुपर्ने बाध्यता छ’, शुक्रबार दैनिक नेपालगन्जसँग कुरा गर्दै आयोजनाका प्रचार संयोजक विष्णु कंडेलले भने, ‘यससँगै फागुन ७–९ सम्म आयोजना हुने नेपालगन्ज साइकल फेष्टिबलको तयारीलाई पनि मूर्त रूप दिइँदैछ ।’
टुर दि ठाकुरद्वारा : झण्डै ३ सय यात्री
- Dainik Nepalgunj
- Categories: News
Related Content
बाँकेका छ स्थानीय तहको बेरुजु ३२ करोड बढी
by
Dainik Nepalgunj
May 20, 2026
रोकियो नेपालगन्ज–पोखरा सिधा उडान
by
Dainik Nepalgunj
May 20, 2026
एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट
by
Dainik Nepalgunj
May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति
by
Dainik Nepalgunj
May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
by
Dainik Nepalgunj
May 19, 2026