For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

देशभर लागूऔषधविरुद्ध प्रहरी सक्रिय

byDainik Nepalgunj
May 18, 2026
in News
0 0
0
मानव हाडको धुलो हालेर लागुऔषध !
Share on FacebookShare on Twitter

कास्कीदेखि बाँकेसम्म १० जना पक्राउ

देशका विभिन्न जिल्लामा प्रहरीले चलाएको लागूऔषध नियन्त्रण अभियानका क्रममा ब्राउनसुगर, टापेन्टाडोल, ट्रामाडोल, फेनारगन र नोर्फिनसहित १० जना पक्राउ परेका छन् । झापा, पर्सा, कास्की, सुर्खेत, मकवानपुर, बाँके र सुनसरीमा छुट्टाछुट्टै कारबाही गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये केहीको साथबाट ठूलो परिमाणमा लागूऔषध र नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

सबैभन्दा ठूलो परिमाणको लागूऔषध कास्कीबाट बरामद भएको छ । पोखरा महानगरपालिका–५ मा डेरा गरेर बस्दै आएका २९ वर्षीय मनिष ठकुरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनको कोठामा तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ३९ हजार ५ सय ट्याब्लेट र १ लाख ८९ हजार ५ सय रुपैयाँ नगद फेला पारेको थियो । प्रहरीले बरामद लागूऔषध र रकम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

झापामा मात्रै दुई फरक घटनामा तीन जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट १४ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो ।

उता दमक नगरपालिका–९ मा शनिबार बिहान प्रहरीले मे १ ह ५३४६ नम्बरको अटो जाँच गर्ने क्रममा ४ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको थियो । त्यसक्रममा कमल गाउँपालिका–१ घर भएका ३० वर्षीय सुर्य भन्ने बुद्धि साहु पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसमेतको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाको थप अनुसन्धान गर्दै जाँदा अटो धनी अर्जुनधारा नगरपालिका–११ घर भएका ३२ वर्षीय सन्देश भन्ने टिका बहादुर तामाङको दमक नगरपालिका–९ स्थित कोठामा प्रहरीले तलासी गरेको थियो । तलासीका क्रममा १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र ट्रामाडोल १५ ट्याब्लेट फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पर्साको वीरगंज महानगरपालिका–३१ कटगेनवा टोलमा शनिबार राति मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले ना ३९ प २५३२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा करिब ८ ग्राम ३५ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र डिजिटल तराजु १ थान बरामद गरेको थियो । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३२ परासवा टोल बस्ने २० वर्षीय राहुल सिंहसहित दुई जना रहेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट पनि शनिबार बेलुकी लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा–१३ पदमपोखरी बस्ने २६ वर्षीय निग्मा लामाको साथबाट फेनारगन ६ एम्पुल र नोर्फिन ३ एम्पुल बरामद गरेको जनाएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–१ मानखोलाबाट २४ वर्षीय समिर शाही पक्राउ परेका छन् । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले उनको साथबाट १ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको थियो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कमा शनिबार दिउँसो प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले मुगुको छायाँनाथ रारा नगरपालिका–१ घर भएका २९ वर्षीय नरेश शाही र झापा घर भएका ३३ वर्षीय अविषेक केसीको साथबाट १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडाबाट पनि आइतबार बिहान २३ वर्षीय कृष्ण राई पक्राउ परेका छन् । सामुदायिक प्रहरी बिट हलगडाबाट खटिएको टोलीले उनको साथबाट ९ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको थियो ।

प्रहरीले सबै घटनामा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ । ‘देशका विभिन्न जिल्लामा लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि निगरानी बढाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।’

Previous Post

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

Next Post

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

Next Post
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

May 19, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम

May 19, 2026
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

सुदूरपश्चिम र लुम्बिनीमा तापक्रम बढ्ने पूर्वानुमान

May 19, 2026
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version