प्रहरी कुट्ने पाँच बालबिज्याईकर्ता संरक्षणमा

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा बुधबार बालबिज्याईकर्ताले गरेको विवादमा तीन जना प्रहरी घाइते भएका छन् ।

बालबिज्याईकर्ताले बाल–बिज्याईकर्ता थप्ने क्रममा विवाद गर्दै प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । प्रहरीमाथि आक्रमण गर्ने पाँच बालबिज्याईकर्तालाई जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो संरक्षणमा राखेको छ ।

Exit mobile version