For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रहरी प्रति बढ्दो अविश्वास

byDainik Nepalgunj
April 5, 2024
in News, मुख्य समाचार
0 0
0
प्रहरी प्रति बढ्दो अविश्वास

इन्द्रपु®मा डकैती भएको घर । एकजनाको हत्या गरी डकैती भएको घटनामा अपराधी पक्राउ नपर्दा पीडितले न्यायको महसुस गर्न सकेका छैनन् ।

Share on FacebookShare on Twitter

पछिल्लो समय एक पछि अर्को अपराधिक घटना हुँदा जिल्लाको सुरक्षा व्यवस्था प्रति नै स्थानीय प्रश्न उठाउन थालेका छन् । अपराधिक घटना भएको लामो समयसम्म पनि प्रहरीले दोषीहरूलाई पक्राउ गरी
कानुनी दायरामा ल्याउन नसक्दा अहिले बाँके प्रहरी निकै आलोलित भैरहेको छ ।

एउटा हत्या र दुई वटा डकैतीका घटनाले जिल्लाका ग्रामीण क्षेत्रका स्थानीय त्रसित हुन थालेका छन् । जिल्लामा बढ्दो तस्करीको नियमित गुनासो बीच अपराधिक घटनाले सुरक्षा कमाण्डप्रति प्रश्न बढ्दै जान थालेका हुन् ।

बाँकेमा पछिल्लो एक महिनामा अपराधिक घटनामा दुईजनाको हत्या भएको छ भने तीन जना घाइते भएका छन् । तर ती घटना दोषीहरू प्रहरीले पक्राउ गर्न सकेको छैन ।
घटना १

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा शव फेला पर्यो । बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, रिसिइबीका कारण उक्त घटना भएको आशंका गरिएको छ । घटनामा प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

घटना २
गत फागुन २३ गते बाँकेको नेपालगन्ज र जानकी गाउँपालिकाको सीमानामा पर्ने ईन्द्रपुरमा एक लुटेराको समुहले एकजना व्यक्तिको हत्या गरेर धनमालसमेत लुट्यो । हतियारसहित आएका छ जना लुटेराले कुटपिट गर्दा सन्तोष कठरिया थारुको मृत्यु भएको थियो । उनकी श्रीमती सविता राजवंशी थारु घाइते भएकी थिइन् । तर, उक्त घटना दोषीहरू पनि अहिलेसम्म पक्राउ पर्न सकेका
छैनन् ।

घटना ३
चैत १९ गते, बाँकेको बी गाउँमा एक दम्पतिकै घाटीमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा फेला परे । उक्त घटनालाई भने बाँके प्रहरी प्रमुख बोहरा उक्त घटना भने दम्पतीबीचको झगडाले भएको देखिएको बताउँछन् ।

घटना ४
यसैगरी डुडुवा गाउँपालिकामा युवा संघका एक कार्यकर्तामाथि भएको हमलालाई लिएर पनि प्रहरी आलोचित भैरहेको छ ।
यतिबेला बाँकेको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । मानवअधिकारकर्मीहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनीहरूले शान्तिसुरक्षाको व्यवस्थामा गम्भीर बन्न, पीडकलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिन माग गरेका छन् ।

बिहीबार पनि डकैतीको घटना भयो । दोषी पक्राउ पर्न सकेका छैनन् ।

बाँकेको जानकी गाउँपालिकामा एक व्यक्तिको घरमा डकैती भएको छ । बिहीबार विहान २ बजेतिर ८÷१० जनाको समूहले जानकी गाउँपालिका वडा नं. ६ कपासीमा बस्ने लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरमा लुटपाट गरेका हुन् ।

हातहतियार समेत रहेका डाँकाहरूले बुढालाई कुटपिट गरेर लाखौंको धनमाल लुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि नेपालगन्ज र जानकी गाउँपालिकाको सीमामा पर्ने इन्द्रपुरमा एक व्यक्तिको हत्या गर्दै धनमाल लुटपाट भएको थियो । हातहतियार आएको डाँकाको समूहले कुटपिट गर्दा सन्तोष कठरिया थारुको मृत्यु भएको थियो । घटनामा सन्तोषकी श्रीमति घाइते भएकी थिइन् । उक्त घटनामा प्रहरीले अहिलेसम्म दोषी पक्राउ गर्न सकेको छैन । ‘अघिल्लै घटनाको श्रृंखलाका रूपमा जानकीको घटनालाई लिएका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, ‘गम्भीर अनुसन्धान गरिरहेका छौं ।’

Previous Post

‘आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन’

Next Post

नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै गए

Next Post
नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै गए

नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै गए

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

May 31, 2026
उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

May 31, 2026
ज्ञानमैत्री कलेजमा विद्यार्थी विदाई उत्सव

ज्ञानमैत्री कलेजमा विद्यार्थी विदाई उत्सव

May 31, 2026
नेपालगन्जमा हुँदै तेस्रो मेयर कप स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता

नेपालगन्जमा हुँदै तेस्रो मेयर कप स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता

May 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version