For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

byDainik Nepalgunj
April 12, 2026
in News, मुख्य समाचार
0 0
0
फत्तेबाल : चार दशकमा २९ लाखको उपचार
Share on FacebookShare on Twitter

नेपाल नेत्र ज्योति संघ बाँके अन्तर्गतको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले चार दशकमा २९ लाख बढीको आँखा उपचार गरेको छ ।

नेपाल नेत्र ज्योति संघ बाँके शाखाको ३२औं जिल्लासभामा फत्तेबाल आँखा अस्पतालको प्रस्तुत बार्षिक प्रतिवेदनमा आ.व. २०४२÷०४३ देखि २०८१÷०८२ सम्म २९ लाख २९ हजार ५ सय ६३ आँखाको बिरामीको परीक्षण गरिएको उल्लेख छ ।

संस्थाका सभापति रतन कुमार टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्ति श्रेष्ठले आ.व. २०४२÷०४३ देखि २०८१÷०८२ सम्म २ लाख ९१ हजार ५ सय ३३ आँखाका बिरामीको शल्यक्रिया गरिएको जानकारी दिइन् ।

सचिव श्रेष्ठले गत आ.व २०८१÷०८२ मा मात्रै १ लाख ३७ हजार ७ सय ३१ को आँखा परीक्षण गरिएको र ९ हजार ७ सय ८८ को आँखाको शल्यक्रिया गरिएको जानकारी दिइन् । अस्पतालले आ.व. २०८१।०८२ मा अस्पतालमा १ लाख ५ हजार ७ सय ९३ सामुदायिक आँखा उपचार केन्द्रहरूमा १० हजार ४ सय ९२ र बाह्य कार्यक्रममा २१ हजार ४ सय ४६ जनाको आँखा परीक्षण गरेको हो ।

१० बेड क्षमताबाट सुरु भएको आँखा अस्पतालमा हाल २ सय ५० बेड रहेका छन् । त्यस्तै बर्दियामा अस्पतालको चार वटा उपकेन्द्रहरू रहेका छन् ।

‘अन्धोपन यस बर्ष बाँकेका सबै विद्यालयहरूमा आँखा जाँच शिविर सञ्चालन गर्ने योजना छ’, सचिव श्रेष्ठले भनिन् । उनले आ.व. २०८१।०८२ मा विद्यालयका १ हजार ५ सय ६७ विद्यार्थीको आँखा जाँच गरी १ सय १० जनालाई निःशुल्क चश्मा वितरण गरिएको बताइन् ।

अस्पतालकी सचिव श्रेष्ठले विगत २४ बर्षदेखि कुनै पनि दातृ निकायको सहयोग अस्पतालले नपाउँदा सञ्चालन चुनौतिपूर्ण भएको बताइन् ।

कार्यक्रमका वक्ताहरूले संस्थाले आँखा उपचारको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. देवराज भारतीले आँखा स्वास्थ्यको विषयमा प्रस्तुति राखेका थिए ।

कार्यक्रम बीच कार्यक्रमका प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ्ग लगायत सुरक्षाकर्मीहरूले गत निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

संस्थाका उपभासपति केशवराम बर्माले स्वागत गरेको कार्यक्रममा प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्मा, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

हाल अस्पतालले आंखासम्बन्धी सबै रोगहरूको परीक्षण र औषधि उपचार गरिरहेको छ । जलबिन्दुको अप्रेशन, न्यून दृष्टि परामर्श सेवा, मोतिबिन्दु अप्रेशन पश्चात देखापर्ने जालीको याग लेजरद्वारा उपचार, मोतिबिन्दुको बिना टांका तथा फेको प्रविधिबाट अप्रेशन, डेढो आंखाको अप्रेशन जस्ता मेजर अप्रेशन सेवा अस्पतालबाट प्रदान हुन गरेको छ ।

इन्ट्रोपियन, आंखामा मासु पलाएको अप्रेशन, आंखाको नानी मर्मत, बालबालिकाहरूको आंखा उपचारका लागि विशेष विभाग, बन्द आंशुनलीको अप्रेशन तथा उपचार, दृष्टिपर्दा सम्बन्धि विरामीहरूको शल्यक्रिया सेवा र एभाष्टिन ईन्जेक्शन सेवा लगायतको रेटिना तथा अकुलोप्लाष्टिसम्बन्धी विशिष्टीकृत सेवा सहितको सेवा प्रदान भैरहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा नवनिर्मित शल्यक्रिया भवनमा ५ वटा मोडुलर शल्यक्रिया कक्षको निर्माण भैरहेको अस्पतालको बार्षिक प्रतिवेदनमा उल्लेख छ । ‘यस अर्थिक वर्षभित्रमा उक्त मोडुलर अप्रेशन थिएटरमा आवश्यक थप उपकरण तथा फर्निचरको ब्यवस्थापन गरी संचालनमा ल्याइनेछ’, सचिव श्रेष्ठले भनिन्, ‘मोडुलर अप्रेशन थिएटरको संचालनपछि मोतिबिन्दु, रेटिना, अकुलोप्लाष्टि, कर्निया आदि सबै किसिमको बिशिष्टीकृत सेवाको अप्रेशन गर्न सुबिधाजनक र उच्च गुणस्तरीय हुनेछ ।’

नेपालमा आंखा उपचार सम्बन्धी दक्ष प्राबिधिकहरुको कमी रहेकोले सोलाई आपूर्ति गर्न र अस्पतालको सेवालाई विस्तारित गर्न सिटीईभिटीको सम्बन्धनमा कलेज अफ अफ्याल्मिक हेल्थ साइन्सको संयुक्त साझेदारीमा गत १२ वर्षदेखि नेत्र सहायक स्तरको ३ वर्षे शैक्षिक कार्यक्रम सफलतापूर्वक संचालित भैरहेको अस्पतालको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

‘आगामी दिनमा स्नातक र स्नातकोत्तर तहको कोर्ष बी अप्टोमेट्री र एम अप्टोमेट्री समेत संचालन गर्ने प्रयास भइरहेको छ’, सचिव श्रेष्ठले भनिन् ।

Previous Post

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

Next Post

चिकित्सकले शुरु गरे राजनीति

Next Post
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

May 21, 2026
राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

May 21, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फरार कैदी नेपालगन्जबाट पक्राउ

May 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ

May 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version