बलात्कार आरोपमा बर्दियाको बाँसगढी नगरपालिका-४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला पक्राउ परेका छन् । बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । उजुरी आएपछि वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।
बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
- Dainik Nepalgunj

- Categories: मुख्य समाचार
Related Content
अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
by
Dainik Nepalgunj
May 20, 2026
दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह
by
Dainik Nepalgunj
May 20, 2026
बाँकेका छ स्थानीय तहको बेरुजु ३२ करोड बढी
by
Dainik Nepalgunj
May 20, 2026
रोकियो नेपालगन्ज–पोखरा सिधा उडान
by
Dainik Nepalgunj
May 20, 2026
एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट
by
Dainik Nepalgunj
May 20, 2026