For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

byDainik Nepalgunj
August 3, 2024
in News, मुख्य समाचार
0 0
0
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’
Share on FacebookShare on Twitter

आमसञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु कमजोर देखिएको छ । सञ्चारमाध्यममा दलित विषयसम्बन्धी सम्पादकीय विषयमा गरिएको अध्ययनअनुसार गोरखापत्र र कान्तिपुरमा दुई वर्षमा दुई दशमलव ३८ प्रतिशत सम्पादकीय दलितसम्बन्धी प्रकाशित गरिएको छ । विसं २०७९ र २०८० मा प्रकाशित एक हजार दुई सय १९ सम्पादकीयमा २९ वटा (२.३८ प्रतिशत) दलितसम्बन्धी प्रकाशित गरिएको छ । गोरखापत्रमा प्रकाशित छ सय आठ सम्पादकीयमध्ये १२ वटा र कान्तिपुरमा प्रकाशित छ सय ११ मध्ये दलित सवालमा १७ वटा सम्पादकीय प्रकाशित भएका छन् । उक्त तथ्यका आधारमा जातीय भेदभाव तथा छुवाछूत र दलितका विषयवस्तुप्रति सञ्चारगृहको धारणासहित सम्पादकीयमा कम प्राथमिकता दिइएको देखिन्छ ।

“दलितका सवालमा सम्पादकीय प्रकाशनको लागि सम्पादकीय नीति, सिद्धान्त वा व्यवस्थाहरू पूर्ण रुपमा कार्यान्वयन भएको देखिँदैन । यी दुई राष्ट्रिय दैनिक अखबारका सम्पादकीय प्रकाशनको लिखित नीति छैन । दलितका सवालमा सम्पादकीयमार्फत सामाजिक उत्तरदायित्व कम निर्वाह गरेको देखिन्छ”, ‘नेपालका दैनिक पत्रिकामा सम्पादकीयमा दलित विषयवस्तु र सम्पादकीय नीति’ विषयक अध्ययनमा उल्लेख गरिएको छ । छापिएका सम्पादकीय मुद्दा पनि पूर्ण रुपमा दलित केन्द्रित छैनन् । यस विषयमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चारमाध्यममा दलित समुदायका विषयलाई प्राथमिकता दिएर सम्पादकीय लेख्न सञ्चारगृह आफैँले नीति बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधानको प्रस्तावनामा भनिएको छ, “वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्यगरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्नुपर्नेछ ।” राज्यको चौथो अङ्गका रुपमा रहेको आमसञ्चारमाध्यम अहिले पनि भौतिक सहभागिता र विषयवस्तुका हिसाबले समावेशी बन्न नुक्नु दुःखद् पक्ष रहेको अध्यक्ष पोख्रेलको भनाइ छ । मुलुकको एकमात्र समाचारको मुहान राष्ट्रिय समाचार समिति (रासस) मा दलित समुदायको भौतिक सहभागिता र विषयवस्तु अत्यन्त न्यून देखिन्छ । राससमा गत वैशाखका कूल दुई हजार पाँच सय १७ समाचारमध्ये २६ वटा दलित विषयवस्तुसँग सम्बन्धित छन् । जेठमा कूल दुई हजार छ सय ४२ मध्ये २१, असारमा दुई हजार छ सय १० मध्ये १९ वटा दलित विषयवस्तुका समाचार सम्प्रेषण भएका छन् । राज्यको एकमात्र समाचार समिति (बैंक) राससमा दलित समुदायसँग सम्बन्धित विषयवस्तुका समाचार सम्प्रेषणको अवस्था कमजोर देखिएको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ विषयक अध्ययनले विश्लेषण गरेको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यले दलित समुदायको भौतिक सहभागिता र विषयवस्तुका हिसाबले समाचारको मुहानले प्राथमिकताका साथ स्थान दिनुपर्नेमा जोड दिनुभयो । राससको कूल दरबन्दी एक सय ६१ मध्ये जम्मा तीन जना मात्र दलित समुदायबाट हुनुहुन्छ । मुलुकमा दलित समुदायको जनसङ्ख्या करिब १३ प्रतिशत रहेको राष्ट्रिय जनगणना, २०७८ ले देखाएको छ । राससको कूल दरबन्दीमा तीनजना मात्रै दलित समुदायबाट प्रतिनिधित्व हुनु सञ्चारमाध्यममा कमजोर उपस्थिति भएको देखिएको पूर्वअध्यक्ष आचार्यले बताउनुभयो ।

राससले दलित र समाजमा पछि परेका समुदायको समाचार सम्प्रेषणका लागि ठोस नीति तय गरेको नदेखिएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले बताउनुभयो । उहाँले मुलुकमा रहेका सञ्चारमाध्यममा दलितको सहभागिता दुई प्रतिशत मात्र देखिएको जनाउँदै सहभागिता वृद्धि गर्न सरकार तथा अन्य सरोकार भएका निकायले नीतिगत योजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान लागू भएको एक दशक हुन लागेको छ । संविधानको मूल मर्मअनुरुप निजामती प्रशासन, शिक्षण सेवा, प्रहरी, सेना र सरकारी रोजगारीका धेरै क्षेत्रमा समावेशी सिद्धान्तका आधारमा दलितलगायत सीमान्तकृत समुदायको सहभागिता बढाउँदै लगिए पनि आमसञ्चारमाध्यमको नीतिगत तहमा भने दलित समुदायको सहभागिता शून्य छ ।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ५९ जना पदाधिकारी तथा कर्मचारीमध्ये दलितको सहभागिता करिब शून्य देखिन्छ । सञ्चार मन्त्रालय मातहतको निकाय प्रेस काउन्सिल नेपाल दलितविहीन छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिका पाँचजना गैरदलित पुरुष छन् । देशको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समितिको अवस्था पनि त्यस्तै छ”, पहाडीले भन्नुभयो । राससको पाँच सदस्यीय सञ्चालक समितिमा दलितको सहभागिता शून्य छ । देशको एक सय २४ वर्ष पुरानो सरकारी सञ्चार गृह गोरखापत्र संस्थानको सञ्चालक समितिको ढोका अहिलेसम्म दलितका लागि बन्द छ । गोरखापत्रको सात सदस्यीय सञ्चालक समितिमा सातजना पुरुष छन् भने त्यो पनि समिति दलितविहिन छ । विकासका लागि सञ्चारको नारासहित २०४२ सालमा स्थापना भएको नेपाल टेलिभिजनको बोर्डमा दलित प्रतिनिधित्व देखिँदैन ।

देशको ९० प्रतिशतभन्दा बढी जनताको पहुँचमा रहेको दाबी गरिरहेको रेडियो नेपालको पाँच सदस्यीय सञ्चालक समितिमा दलितलाई निषेध गरिएको दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीले जनकारी दिनुभयो । दलित समुदायले सरकारी सञ्चारमाध्यम (नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र गोरखापत्र संस्थान) र निजी क्षेत्रका सञ्चार माध्यमलाई पुनःसंरचना गरी दलितमैत्री बनाउनुपर्ने सङ्घले माग गर्दै आएको छ । —

Previous Post

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

Next Post

देशभर मनसुनी वायुको प्रभाव

Next Post
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

देशभर मनसुनी वायुको प्रभाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट

May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति

उद्योगमा आगलागी, लाखौंको क्षति

May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version