मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि प्रजातान्त्रिक आन्दोलनमा नेपालगन्जमा सक्रिय भूमिका निर्वाह गरेका सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् ।
राष्ट्रियसभाको अध्यक्षका लागि युवराज शर्माले गरे उम्मेदवारी दर्ता
- Dainik Nepalgunj

- Categories: मुख्य समाचार
Related Content
लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
by
Dainik Nepalgunj
May 21, 2026
फरार कैदी नेपालगन्जबाट पक्राउ
by
Dainik Nepalgunj
May 21, 2026
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
by
Dainik Nepalgunj
May 21, 2026
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …
by
Dainik Nepalgunj
May 21, 2026
४१ डिग्री तापक्रम अनियमित विद्युत
by
Dainik Nepalgunj
May 21, 2026