For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘लालिबजार’

byDainik Nepalgunj
May 19, 2026
in News
0 0
0
‘लालिबजार’
Share on FacebookShare on Twitter

आफ्नै गाउँ–ठाउँमा छायाङ्कन भएकोले पनि मलाई यो चलचित्र हेर्ने तीव्र इच्छा थियो । उसो त “लालिबजार“ हाम्रो नजिकैको बजार पनि हो, जसलाई कतिपयले ताराताल बजारको नामले पनि चिन्छन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नं. ६ मा पर्ने यो बजार “बुधबारे हाट“का लागि हिजो पनि उत्तिकै चर्चित थियो र आज पनि छ ।

हाम्रो नजिकको बजार भएकोले हाम्रो गाउँका सबैले नुनतेल र घरधन्दाका सामान किनमेल गर्ने मुख्य थलो नै यही लालिबजार हो । गाउँलेहरूले आफ्ना उत्पादन र अन्न बेचेर गर्जो टार्ने ठाउँ पनि यही थियो ।

मेला भर्न जानेहरू प्रायः दुई–चार किलो अन्न तथा दालहरू बोरामा बोकेर हिँड्थे । कन्द्रा आसपास बबई नदीको किनारमा पाल बिछ्याएर बसेका व्यापारीहरूलाई उनीहरूकै भाउमा ती सामान बिक्री गरी हामी निकै खुसी भएर लालिबजारमा मेला भर्न पुग्थ्यौं । भेलिमा मुछेका भुजाका डल्ला खाएको त्यो स्वाद र दृश्य अहिले पनि झलझली याद आइरहेको छ । मेरा बाल्यकालका कयौँ स्मृतिहरू जोडिएका छन् यो बजारसँग, त्यसैले पनि मलाई यो आफ्नै चलचित्र जस्तो लागेको थियो ।

ठ्याक्कै लालिबजारलाई नै केन्द्रमा राखेर छायाङ्कन नगरिएको भए तापनि चलचित्रले प्रतिकात्मक रूपमा लालिबजारलाई समातेको रहेछ । विशेषगरी बादी समुदायको कथा र उनीहरूको सङ्घर्षलाई यसले उठाएको छ । यही कथावस्तुका कारण चलचित्र पटक–पटक विवादित बन्यो र अदालतको ढोकासम्म पुग्यो । कथामा “नथिया“को प्रसङ्गलाई पनि जोडतोडका साथ उठाइएको रहेछ । बादी समुदाय र नथियाकै प्रसङ्गले यसअघि सरस्वती प्रतीक्षाको उपन्यास “नथिया“ पनि विवादित भएर अदालतसम्म पुगेको थियो, त्यही शृंखला अहिले “लालिबजार“ चलचित्रमा पनि दोहोरिन पुग्यो ।

मैले यो चलचित्रलाई निकै गम्भीरतापूर्वक हेरेँ । मनमा एउटा संशय थियो– कतै यो समुदायमाथि अपमान पो गरिएको छ कि? तर, विगतमा यो समुदायमाथि हुने गरेको विभेद र अपमानलाई आफ्नै आँखाले देखेको हुनाले मलाई यो कथा केवल काल्पनिक लागेन । पछिल्लो समय यो समुदायमा आएको चेतना र अधिकारको सङ्घर्षले ठूलो परिवर्तन ल्याएको छ र चलचित्रले पनि यही कुरालाई उजागर गर्न खोजेको देखिन्छ ।

“लालिबजार“ नामसँग मेरो बाल्यकालको सामीप्य र प्रेम जोडिएकाले पनि यो चलचित्र हेर्ने रहर थियो, जुन सुमित्राको साथमा पुरा
भयो । चलचित्रमा कतिपय प्रसङ्गहरू नमिल्दा जस्ता पनि लाग्छन्, यसलाई अझै परिष्कृत र राम्रो बनाउन सकिने ठाउँहरू प्रशस्त थिए । तथापि, समग्रमा चलचित्र ठिकै लाग्यो । हेरिसकेपछि पैसा खेर गएको महसुस पटक्कै हुँदैन ।

अन्त्यमा, बादी समुदाय वा यस्तै अन्य उत्पीडित समुदायलाई केवल कथाको पात्र बनाएर अपमानित गर्ने वातावरणको अब अन्त्य हुनै पर्छ । मानव भएर बाँच्ने अधिकार सबैलाई बराबर छ । हाम्रो संविधानले प्रत्याभूत गरेका ती अधिकारहरू कागजमा मात्र होइन, व्यवहारमा पूर्ण रूपले कार्यान्वयन हुन सकोस् भन्ने मूल भाव यो चलचित्रले बोकेको छ ।

Previous Post

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

May 19, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version