For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा दुई सय करोडको रिसोर्ट बनाइँदै

byDainik Nepalgunj
May 20, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा दुई सय करोडको रिसोर्ट बनाइँदै
Share on FacebookShare on Twitter

नेपालगन्जमा दुई सय करोड बढीको पाँच तारे रिसोर्ट निर्माण कार्य अगाडि बढाइएको छ । मेरो प्लानेट सञ्चालनमा ल्याएको मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.ले लगानी बिस्तार गर्दै पाँच तारे रिसोर्ट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

विश्वव्यापी बजार व्यवस्थापनमा कहलिएको भारतीय अन्तर्राष्ट्रिय होटल सञ्जाल इण्डियन हस्पिटालिटी ग्रुपलाई मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टको व्यवस्थापनको जिम्मेवारी दिने सम्झौता भएपछि निर्माण प्रक्रियाले तिव्रता पाएको छ । ‘त्यसको औपचारिक सम्झौतासँगै वातावरणीय प्रभाव मूल्यांकनको कार्य भैरहेको छ’, कम्पनीका अध्यक्ष पशुपति दयाल मिश्रले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘अब छिट्टै फिल्डमा काम सुरु हुन्छ ।’

हाल बाबुगाउँ स्थित मेरो प्लानेटमा वाटर पार्क सञ्चालन भइरहेको छ । झण्डै ६५ करोड लगानी पुगिसकेको मेरो प्लानेट मनोरञ्जन पार्क सँगै एक सय दुई कोठा क्षमताको रिसोर्ट निर्माण हुनेछ । त्यसका लागि १० विगाह क्षेत्रफलको जग्गामा डिपीआर बनाइएको छ । मिश्रका अनुसार, सञ्चालनमा आइसक्दासम्म २ सय ८ करोड लगानी पुग्ने अनुमान गरिएको रिसोर्टमा अन्तर्राष्ट्रिय कम्पनीले व्यवस्थापन हेर्ने भएकाले मुलुककै अग्रणी पर्यटकीय उद्यमका रूपमा नेपालगन्जले नेतृत्व गर्ने आशा गरिएको छ ।

मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टका प्रबन्ध निर्देशक डा. ओमप्रकाश मिश्रले दिएको जानकारी अनुसार, हाल मेरो प्लानेटमा ६० बढी कर्मचारी कार्यरत छन् । सन् २०२० अक्टोबरबाट सञ्चालनमा आएको मेरो प्लानेट पूर्व योजना अनुसार नै अगाडि बढिरहेको जानकारी दिंदै डा. मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘अन्तर्राष्ट्रिय ब्राण्डसँग जोडिएपछि २ सय बढी कर्मचारीले रोजगारी पाउनेछन् ।’

क्राउन प्लाजा ब्रान्डलाई नेपालगन्जमा ल्याउन आइएचजी होटल्स एण्ड रिसोर्ट्ससँग साझेदारी गरेपछि उत्साहित रिसोर्टका प्रबन्ध निर्देशक डा. मिश्रले पर्यटकीय क्षेत्रमा यसले उल्लेख्य सेवा, सुविधा थप्ने र त्यसले आकर्षण बढाउने विश्वास आफुले लिएको बताए । ‘हामी विश्वस्त छौं कि यो साझेदारीले नेपालगन्जको समृद्ध सांस्कृतिक सम्पदासँग विश्वस्तरीय सुविधाको संयोजन गर्दै अतिथिलाई असाधारण अनुभव प्रदान गर्नेछ,’ उनले भनेका छन् ।

डा. मिश्रका अनुसार, प्रस्तावित रिसोर्ट सन् २०२८ को प्रारम्भमा सञ्चालनमा आइसक्ने गरी सम्झौता गरिएको हो । प्रस्तावित रिसोर्ट क्राउन प्लाजा होटल्स एण्ड रिसोर्ट्सको नामबाट सञ्चालन हुनेछ । आइएचजीको छातामूनी विश्वका ५२० भन्दा बढी स्थानमा क्राउन प्लाजा होटल एण्ड रिसोर्ट ब्राण्डमा होटलहरू सञ्चालनमा रहेका छन् ।

आइएचजी होटल्स एण्ड रिसोर्ट्स, दक्षिण पश्चिम एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौतापछि भनेका छन्, ‘दक्षिण पश्चिम एसियामा आइएचजीको विस्तारको लागि हस्ताक्षरले एक रणनीतिक कोसेढुङ्गालाई प्रतिनिधित्व गर्दछ, जुन विश्वस्तरीय आतिथ्यताको बढ्दो मागको साथ परिपक्व क्षेत्र हो । क्राउन प्लाजाको बलियो ब्रान्ड रिकालसँगै, हस्ताक्षरले नेपालमा आइएचजीको स्थितिलाई अझ बलियो बनाउँछ र यस क्षेत्रका प्रमुख बजारमा प्रिमियम अफरहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रकाश पार्छ ।’

Previous Post

एमाले बाँके अधिवेशन : राती नै मतगणना

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

April 12, 2026
होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

April 12, 2026
रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version