For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा विपद्बाट एक लाख ५० हजार प्रभावित हुने पूर्वानुमान

byDainik Nepalgunj
May 25, 2024
in News, मुख्य समाचार
0 0
0
बाँकेमा विपद्बाट एक लाख ५० हजार प्रभावित हुने पूर्वानुमान
Share on FacebookShare on Twitter

जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेको शुक्रबार भएको बैठकले विपद् पूर्व तयारी लगायतका सम्बन्धमा विभिन्न निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतमा सरोकारवाला सम्मिलित बैठकले सम्भावित विपद् र क्षतिको पूर्वानुमान गर्दै पूर्वतयारी तथा यसअघिको भएका क्षतिको क्षतिपूर्तिको निर्णय गरेको हो ।

बैठकमा बाँकेमा यस बर्ष सबैखालका विपद्बाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरिंदै त्यसका आधारमा तयार भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई बैठकमा प्राप्त सुझावहरूका आधारमा थप परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरिएको थियो । साथै, यस योजनाका आधारमा विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको हो ।

बैठकले स्थानीय तहलाई विपद् विरुद्ध पूर्व तयारीमा राख्न सबै स्थानीय तहहरूले अविलम्ब आ–आफ्नो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय गरेको छ ।

बैठकले यस वर्षको मनसून सुरु हुने अवस्थामा रहेकोले मनसूनजन्य विपद्बाट प्रभावित हुनसक्ने १५ हजार परिवारको पूर्वानुमानका आधारमा बाँके जिल्लाले तयार पारेको मनसून पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ लाई अनुमोदन गरेको छ ।

मनसूनजन्य विपद्का घटनाहरूमा प्रभावकारी प्रतिकार्यका लागि योजनाहरूको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आगामी आइतबार विश्व बातावरण दिवसको अवसरमा नेपालगन्ज–१ वाटरपार्कमा नेपाली सेनाको अगुवाईमा बाढीजन्य विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास गर्ने निर्णय गरेको हो । त्यसका लागि जिल्लाका सबै सुरक्षा निकायहरू, रेडक्रस, विषयगत कार्यालयहरू लगायत सबै सरोकारवालाको समन्वय गरिने भएको छ ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरूलाई अझै बढी सक्रिय र चलायमान बनाउने तथा सम्भावित विपद्का घटनाहरूका विषयमा आम सर्वसाधारणलाई समयमै जानकारी गराउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । जानकी र बैजनाथ गाँउपालिकालाई अविलम्ब स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी कार्य गर्न अनुरोध गर्ने निर्णय गरेको विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ ।

बैठकमा गर्मीयामसँगै बाँके जिल्लामा आगलागी तथा लू प्रतिकार्य बारेमा छलफल गरिएको थियो । ‘गर्मीयाममा हुनसक्ने आगलागी, डढेलो तथा लूको प्रभावबाट जोगिन सबै सरोकारवालाहरूलाई थप प्रभावकारी बनाउन निर्देशन दिने । आगलागी, डढेलो, हावाहुरी, लूबाट जोगिन कार्ययोजना अनुरूपका गतिविधिलाई निरन्तरता दिने’ निर्णय बैठकले गरेको हो ।

बैठकले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, आ–आफ्नो क्षेत्रभित्र विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने र बाढी केन्द्रित कृत्रिम घटना अभ्यास गर्ने , विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा(क्ष्च्ब्) र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरू निषेध गर्ने निर्णय पनि गरेको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

May 17, 2026
साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

May 16, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

खजुरामा जुवा खेल्दै गरेका १३ जना पक्राउ

May 16, 2026
आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version